किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना

काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार बालेन्द्र साह भोट फकाउनका लागि सबै उपाय लगाइरहेका छन् । श्रीमती सविना काफ्लेलाईसमेत मैदानमा उतारेका उनी पछिल्लो समय धार्मिक भोट फकाउने काममा जुटेका छन् । उनले नेपाल यात्राका क्रममा भेटेजति हिन्दु र किरातीका मठमन्दिरमा दर्शन गर्न भ्याए । अब उनै साहकी पत्नी किरा धर्मका मतदाताको […]