बुहारीलाई जिउँदै जलाउने प्रयास गरेको आरोपमा सासू पक्राउ

नवलपरासीमा आफ्नै बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा सासू पक्राउ परेकी छन्।