टाइगर कपमा पुलिसको विजयी सुरुवात

कास्की। पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा जारी प्रतियोगिताको‌ दोस्रो दिन आजको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो। पहिलो सेट गुमाएपनि पुलिस उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। पुलिस १६-२६,२५-१७,२५-२२,२५-१३ ले विजयी भयो। आर्मी हिजो पहिलो खेलमा टिप […]