अमेरिकन चेम्बर्स र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकासमा छलफल

नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा वैदेशिक लगानी प्रवद्र्धन, डिजिटल पूर्वाधार विकास तथा निजी क्षेत्रले भोगिरहेका नीतिगत चुनौतीका विषयमा विस्तृत छलफल भएको छ। एमच्याम नेपालले सरकारसमक्ष कर प्रणाली सुधार, ऊर्जा, वित्तीय क्षेत्र, डिजिटल पूर्वाधारलगायत आठवटा प्राथमिक […]