सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा १ बाट प्रतिनिधिसभा उम्मेदवार हुने भएका छन् । उनी रास्वपाका तर्फबाट उम्मेदवार बनेका हुन् । उनी भोलि गोरखा जानेछन् । ९ बजे गोरखकाली मन्दिरमा पूजा गर्ने र ११ बजे मनोनयन दर्ता गर्ने तयारी छ ।