राष्ट्रिय लिग फुटबल : मनाङमाथि आर्मीको फराकिलो जित
३ माघ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० को फराकिलो अन्तरले हराएको छ।
आर्मीको जितमा निराजन धामीले २ गोल गरे भने नवयुग श्रेष्ठ, …