गगन नेतृत्वकाे कांग्रेसको निर्णय: समानुपातिक सूची पनि संशोधन गर्ने

‘समानुपातिक जो छ लिस्ट बुझाइएको छ, त्यो लिस्टलाई संशोधन गर्ने, त्यसमा दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता पनि भएकाले त्यसलाई अपडेट गर्ने।’