पौने १२ करोडमा बन्दै वडाको प्रशासनिक भवन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा ३२ को वडा प्रशासकीय भवन बन्ने भएको छ। भवनको शनिबार शिलान्यास भएको छ। आज महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र उपप्रमुख सुनीता डंगोलले भवनको संयुक्त शिलान्यास गरे। ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ। भवन निर्माणका लागि बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एसोसिएट जेभीले ११ […]