झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

बनियानी– झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई एक करोड ३७ लाख रुपैयाँ बढी राहत उपलब्ध गराइएको छ ।  जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले […]