डजबल टोली मलेसिया जाने

१ मंसिर, काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ । मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने प्रतियोगितामा सहभागी …