जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको पक्षमा भए पनि भ्रष्टचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गरेका छन् । भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभूती लेख्दै पोखरेलले आफ्नो पारिवारिक,राजनीतिक र संसदीय यात्राका अन्तरंग सार्वजनिक गरेका हुन् । जेनजी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा […]