भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ?
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सयपत्री र मखमली फूलको माला, शिरमा ढाकाटोपी र हातमा मिठाइ तथा कोसेली ।
भाइटीकाको यो दृश्य एउटा धार्मिक परम्परा होइन, दाजुभाइ …