नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।