तिब्बतमा एक कपडा कम्पनीले आतिशबाजी गरेपछि ४ चिनियाँ अधिकारी बर्खास्त

३० असोज, काठमाडौं । चीन प्रशासित तिब्बतको हिमालय क्षेत्रमा आतिशबाजी गरेको अभियोगमा ४ जना अधिकारीलाई बर्खास्त गरिएको छ । गत महिना तिब्बतमा कपडा उत्पादक कम्पनी आर्क टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन गरेको थियो । जसको चीनमा …