दसैंका लागि पोखरामा १४ हजार बढी भेडाच्याङ्ग्रा, किलोको कसरी ?

दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा–२५ हेमजामा बिक्रीका लागि हाटबजार सञ्चालन गरिएको छ। महानगरको पशु सेवा शाखाका अनुसार हाटबजारमा च्याङ्ग्रा प्रतिकिलो एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकिलो ७०० रुपैयाँमा बिक्री भइरहेका छन्। शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट […]