कार्बन व्यापार कोसेढुंगा

दक्षिण एसियाका छिमेकी देशहरूले पहिले नै कार्बन व्यापार र स्वच्छ ऊर्जा रूपान्तरणमा आक्रामक रणनीति अपनाइसकेका छन्। केवल कानुनी रूपरेखा बनेर मात्र पुग्दैन, स्थिर नीति, दक्ष प्राविधिक जनशक्ति, पारदर्शी प्रशासन र स्थानीय समुदायको सशक्त सहभागिताबिना कार्बन व्यापार सफल हुन सक्दैन।