कार्यवाहक प्रधानमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेट

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अमेरिकाका साझा आर्थिक चासोका विषयमा छलफल भएको उपलब्ध विवरणमा उल्लेख छ। छलफलका ठोस विषय वा कुनै निर्णयबारे थप जानकारी दिइएको छैन। भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ तथा परराष्ट्र मन्त्रालयका […]