अमेरिकाले स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी बढिरहेको र जलमार्ग पुनः सञ्चालनमा प्रगति भइरहेको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। पछिल्ला आक्रमण, होर्मुज हुँदै हुने जहाज आवागमनमा अवरोध, साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन बन्द हुनु र मध्यपूर्वमा जारी सैन्य तनावले अमेरिकी आश्वासनका बाबजुद ऊर्जा बजारमा आपूर्ति जोखिम […]