थाइल्यान्डको गाँजासहित तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले थाइल्यान्डको गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिक र एक जना म्यानमारका नागरिकलाई तीन किलो गाँजासहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा म्यानमारकी २९ वर्षीया जिनजिन फ्यो, भारतका ३० वर्षीय बर्खतुल्लाह र २५ वर्षीय युसुफ खान छन्। हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्नेक्रममा […]