आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ? भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै अकल्पनीय जनधनको क्षति पुर्यायो । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीले पुनःनिर्माण गर्नुपर्ने गरी भौतिक क्षति पुर्याएको छ । यद्यपि, सरकारले अझै क्षतिको पूर्ण विवरण तयार गरिसकेको छैन । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम […]