जेनजी शहीद परिवार र घाइतेहरूले भदौ २३ गते स्मृति दिवस मनाउने
७ भदौ, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने बनाएका छन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार …