आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स भिड्दै

आहा राराको सर्वाधिक सफल टोली हो पुलिस क्लब । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म ६ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ ।