नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्तालाई एलपी ग्यास बिक्रीवितरण गर्ने भएको छ। निगमले शनिबार विभिन्न पाँच केन्द्रबाट विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर ग्यास वितरण गरेको जनाएको छ। शनिबार निगमको टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट ग्यास वितरण […]