भारतका प्रधानसेनापति सेठ काठमाडौं आउँदै

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज आउँदै छन् ।