सन् २०२० देखि २०२६ को अगस्टको सुरुवाती अवधिसम्मको तथ्याङ्क अनुसार अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको सङ्ख्या ५ लाख ६२ हजार ९०४ पुगेको नेपालको अध्यागमन विभागले खसोखासलाई जानकारी दिएको छ। यो सङ्ख्या शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन सर्टिफिकेट र अध्यागमन विभागको प्रस्थान तथ्याङ्कमा आधारित रहेको विभागले स्पष्ट पारेको छ। तथ्याङ्क अनुसार कोरोना महामारीका कारण […]