उद्योग वाणिज्य महासंघले भन्यो : सामाजिक सद्‌भाव र शान्ति नै विकासको पूर्वसर्त हो

१४ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा देखा परेको अशान्त वातावरण, शृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल सदियौंदेखि …