अमेरिकामा एफ-३५बी फाइटर जेट दुर्घटना, पाइलट सुरक्षित

१६ साउन, काठमाडौं । अमेरिकाको स्यान डिएगोमा शुक्रबार बिहान मरिन कर्प्सको एफ-३५बी फाइटर जेट मिरामार एयर बेस नजिकै दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि विमानमा लागेको आगोलाई दमकलकर्मीहरूले निभाएका छन्। मरिन कर्प्सका अनुसार, पाइलट समयमै 'इजेक्ट' गरेर सुरक्षित …