संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत, तर गरे यस्तो चिन्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्।