अर्घाखाँचीमा एक पुरुषले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाए

१६ असोज, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाइदिएका छन् । आगोले उनी घाइते भएकी छन् । सन्धिखर्क–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो यस्तो घटना घटाएको प्रहरीले जनाएको …