काठमाडौँ। नेपालमा अगस्ट २६ मा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि होन्डाले एक लाख अमेरिकी डलर सहयोग गरेको छ। कम्पनीको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम उपलब्ध गराएको हो। अक्टोबर २ मा नेपालमा जारी प्रेस विज्ञप्तिअनुसार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि […]