घरायसी विवादपछि बौद्धमा युवतीको आत्मदाह प्रयास

काठमाडौँ । काठमाडौँको बौद्धमा एक युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्। काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार दिउँसो करिब २: ५० बजे आत्मदाहको प्रयास गरेकी हुन्। आगोले गुरुङको अनुहार, छाती र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। घटना लगत्तै उनलाई उद्धार […]