विश्वकप फाइनल : स्पेन विरुद्ध खेल्ने अर्जेन्टिनी टिममा तीन परिवर्तन

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा केही बेरपछि स्पेन र अर्जेनटिनाबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फाइनल खेलका लागि दुवे टोलीले पहिलो रोजाईँको टिम सार्वजनिक भइसकेको छ । साविक विजेता समेत …