मेसीलाई रोक्ने चुनौतीदेखि मिडफिल्डको टक्करसम्म– फाइनलका तीन निर्णायक जोडी

यदि स्पेनले मेसीलाई रोक्न सक्यो भने उसको दोस्रो पटक विश्वकप जित्ने सम्भावना बलियो हुनेछ। यो चुनौतीपूर्ण कामको जिम्मेवारी स्पेनका डिफेन्डर लापोर्टेको काँधमा हुनेछ।