रोल्पामा ५ महिनामा ५६ रोपनीको अफिम र गाँजा नष्ट, भेटिंदैनन् उत्पादन गर्ने किसान
१७ असार, रोल्पा । रोल्पामा पाँच महिनाको अवधिमा प्रहरीले ५६ रोपनीमा लगाइएको अफिम र गाँजा खेती नष्ट गरेको छ ।
०८२ फागुनदेखि २०८३ असार १२ गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाँजा प्रहरीले नष्ट गरेको …