संसदीय समितिमा पत्रकारको पहुँच सीमित गर्नेबारे सभामुख र समिति सभापतिबीच छलफल

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा समितिका सभापतिहरूसँग छलफल गरेका छन्।