समर्थन मूल्यभन्दा बढीमा गहुँ किन्दै खाद्य कम्पनी, धनगढीबाट सुरु भयो खरिद
१७ वैशाख, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद सुरु गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सुदूरपश्चिम प्रदेशको कैलालीबाट गहुँ खरिद सुरु गरेको हो ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा …