नेपालको शासन, विदेशी सर्भर

सम्पत्ति विवरणको विवादमा सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिए। यो लेखको विषय त्यो होइन। तर उनको छोटो कार्यकालले नयाँ प्रशासनको एउटा प्रवृत्ति उदाङ्गो भयो, जसबारे खासै कुरा भएको छैन। गृहमन्त्री गुरुङले प्रहरीका उच्च अधिकारीहरूलाई कार्की आयोगको प्रतिवेदनका सुझावमा …