नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नाफा तथा ब्याज आम्दानी दुवैमा गिरावट देखाएको छ। बैंकको खुद नाफा २८.५३ प्रतिशतले घट्दै रु. ६४.३३ करोडमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु. ९० करोड नाफा आर्जन गरेको थियो। बैंकको प्रमुख आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी पनि उल्लेखनीय […]