समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न सहकारी संस्थाका ऋणी तथा जमानीहरूलाई १५ दिनभित्र बाँकी ऋण चुक्ता गर्न कडा निर्देशन दिएको छ। समितिले सूचना जारी गर्दै पटक–पटक जानकारी गराउँदा पनि ऋणको साँवा, ब्याज तथा हर्जाना नबुझाएका ऋणीहरूलाई अन्तिम मौका दिइएको जनाएको छ। तोकिएको समयभित्र रकम नबुझाए नाम सार्वजनिक गर्ने, […]