राजविराज नगरपालिकाको योजना शाखाबाट ल्यापटप चोरेको आरोपमा एकजना पक्राउ
४ जेठ, सप्तरी । राजविराज नगर कार्यपालिका कार्यालयबाट ल्यापटप चोरेको आरोपमा एक युवक पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय आदित्य राउत पक्राउ परेका हुन् ।
राजविराज नगरपालिका वडा नम्बर ७ …