काठमाडौं – ‘कमेडी दरबार’का जजका लागि निर्माण गरेको चरित्रका कारण विवादमा फसेपछि हाँस्य कलाकार मनोज गजुरेलले माफी माग्नु परेको छ । उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गरी माफी मागेका हुन् । मनोज कमेडी दरबारको तेस्रो सिजन घोषणा कार्यक्रममा सहभागी हुँदा महाराजको चरित्रमा देखिएका थिए । त्यही कार्यक्रमको भिडियो र फोटो सार्वजनिक भएपछि उनको […]