काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेकी छन् । समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको भन्दै उनले यस्तो अभ्यासलाई सामाजिक र कानुनी रूपमा दण्डनीय अपराधका रूपमा व्याख्या गरेकी छन् । हालैका दिनमा आफूले प्राप्त गरेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि […]