५ वैशाख, काठमाडौँ । गृह मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयलाई 'एकद्वार सेवा प्रणाली' लागू गर्नेसहितको नौबुँदे निर्देशन जारी गरेको छ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेटबाटै एकद्वार प्रणाली …