गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया भोसलेको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो । छातीमा संक्रमण र अत्यधिक थकानका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई शनिबार अस्पताल पुर्‍याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनको अस्पतालको ‘इमर्जेन्सी मेडिकल युनिट’ […]