२८ चैत, काठमाडौं । पाकिस्तानले शनिबार युद्धरत अमेरिका र इरानलाई वार्ताको टेबलमा राखेर इस्लामावादमा अतिथ्यता दिँदैछ । इरानी सभ्यता नै नष्ट पारिदिने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानको मध्यस्थतामा इरान राखेको नयाँ प्रस्तावपछि दुई …