सहकारी क्षेत्रको व्याप्त बेथिति पूर्ण रूपमा सुधार गर्न १० वर्ष लाग्छ : अध्यक्ष शर्मा

सहकारी क्षेत्रको वर्तमान अवस्था अराजक रहेको उल्लेख गर्दै डा. शर्माले भने ‘सुशासनको हिसाबले हरेक ठाउँमा अराजकता छ, त्यसैले प्रभावकारी नियमन र आवश्यकता अनुसार अंकुश लगाउनु जरुरी छ ।’