आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२६ अप्रिल ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन राम्रो […]