बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ । शासकीय सुधारका लागि तय गरिएको १०० बुँदे कार्ययोजनाअन्तर्गत शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र शैक्षिक गुणस्तरमा गिरावट रोक्ने उद्देश्यले यस्तो कदम चालिएको हो । दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली स्थापना गरिने सरकारी […]