काठमाडौं जिल्ला अदालतमा रमेश लेखक (तस्वीरहरू)

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो । भदौ २३ र …