अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: यी हुन् एकै झड्कामा खारेज भएका १५ ऐन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको पहिलो दिनमै १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार मन्त्रालयमा पदभार सम्हालेलगत्तै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनका आधारमा ती ऐनहरू खारेज गर्ने निर्णय गरेका हुन् । मन्त्रालयका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ र त्यहाँबाट पारित भएपछि मात्र […]